‘पहेँलो घाम’ को मधुरो किरण

  डा.कृष्णराज अधिकारी कविता, खण्डकाव्य र महाकाव्यका आधा दर्जन बढी काव्य–कृति प्रकाशित गरेर कविका रुपमा स्थापित भइसकेका विष्णु भण्डारी (वि.सं. २०२०) ‘पहेँलो घाम’ मार्फत् उपन्यासकारका रुपमा समेत उभिन पुगेका छन् । वैचारिक तहमा मात्र होइन कृतिको कलात्मक पक्षमा पनि सचेत देखिने भण्डारीले लामो कविताभ्यास गरिसकेर महाकाव्यसम्म लेखिसकेका भएपनि आख्यानको क्षेत्रमा भने यिनको यो पहिलो प्रवेश … Continue reading ‘पहेँलो घाम’ को मधुरो किरण